Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
राजनीति
  • Home
  • News
  • भ्रष्टाचारी नेतालाई कारवाही नभए देशमा किन बस्ने ?
भ्रष्टाचारी नेतालाई कारवाही नभए देशमा किन बस्ने ?
64x64
बिहिवार, बैशाख २८, २०८० प्रकाश खनाल

मुलुकको विकासका लागि राजनीतिक स्थिरतासँगै राजनीति गर्ने नेताहरुसँग नैतिकता हुनु जरुर छ । तर, हाम्रोजस्तो विकासोन्मुख देशमा न राजनीति स्थिरता छ न त नेताहरुसँग नैतिकता नै । त्यसको फलस्वरुप देश अघोषित रुपमा कंगाल भइसकेको छ र आम यूवाहरुमा वितृष्णा जाग्नुका साथै लाखौ करौडौँ लगानी गरेर थालिएका व्यवसायहरु धरासायी बनाई ती यूवाहरु खाडीको यात्रा तय गरिरहेका छन् । अहिले मुलुकको अर्थतन्त्र जसरी तहसनहस भएर लगानी डुब्ने खतराको डिलैमा छन्, यो सव राजनीतिक अस्थिरता र भ्रष्ट नेताहरुको उपज हो ।

अहिलेको वर्तमान सरकारले ठूला पार्टी भनिएका ठूलै नेताहरुलाई नक्कली शरणार्थी काण्डमा प्रक्राउ गरेको छ भने कतिपय प्रक्राउको खोजीमा छन् । भ्रष्टचारीको आरोपमा तानिएका नेताहरुलाई सरकारले जसरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ यो वास्तवमै नेपालीहरुको लागि एक ऐतिहासिक र खुसीको क्षण पनि हो । जसका लागि सरकारलाई विनाशर्त धन्यवाद भन्नैपर्छ ।
वास्तवमा भन्ने हो भने भ्रष्टाचार गरिएका फाइलमध्ये सवैभन्दा सानो फाइल यही नक्कली शरणार्थीको हो भन्ने मलाई लाग्छ ।

किनभने, यसभन्दा अगाडी विभिन्न खाले करोडौ मात्र होइन्, अरवौका भ्रष्टाचारका काण्डहरु बजारमा मात्र आएका होइनन्, रंगेहात, भ्वाइस रेकर्ड लगाएत अख्तियारमा पुगिसकेका फाइलहरु छन् । तर, ती फाइलहरु अहिले कुन अवस्थामा छन्, धमिराले खाएकी ? मुसाले लग्यो की ? भित्रै आगो लगाइयो की ? लेनदेनमा गुपचुप पारियो की ? तीनै नेताले जानुन । अहिलेसम्म जनतालाई जानकारी छैन् । ती सवै फाइलहरुलाई खोली भ्रष्टाचारीलाई कारवाही गर्ने हो भने यो देश विकासको लागि र यूवाहरुलाई नेपालमै राख्नका लागि एक अस्त्र नै सावित हुने छ ।

यो तितो सुनिएपनि यी पापी नेताहरुले राष्ट्रमाथी गरेको गम्भिर अपराधको सजाय वास्तवमा तिनीहरुलाई हुनुपर्नेमा निर्दोष यूवाहरुलाई सजाय दिएस्वरुप जवरजस्त रुपमा वैदेशिक यात्रा तय गर्न बाध्य पारिएको छ ।

जसअनुसार त्यसको शुरुवात यो नक्कली शरणार्थी काण्ड नै पहिलो भएको छ । तर, यही काण्डमा सरकारले ‘म पिटेजस्तो गर्छु, त रोयजस्तो गर’ भनेझै यो काण्डलाई तिलाञ्जली दिएर अरु काण्डको नामै नलिइ वा यो काण्डसँग अरु काण्डको हिसाव मिलान गरियो भने तिनै भ्रष्टाचारी नेताहरुलाई फेरी हामी नेता मान्ने, तिनै फेरी मन्त्री, गृहमन्त्री, उपप्रधानमन्त्री र सांसद् हुने भए यो देश विकास कसरी हुन्छ ? अनि भ्रष्टाचार कसरी रोकिन्छ ? दण्डहिनताको अन्त्य कसरी हुन्छ ? अहिलेको अवस्था भनेको यसको उत्तर पनि गम्भिर रुपमा खोजिनुपर्छ ।

तर अहिलेको वर्तमान राजनीति नेतृत्वको पुस्ता रहुन्जेल हामीजस्ता यूवाहरुले भ्रष्टाचारी नेताहरुलाई कारवाही गर भन्नु र सरकार पनि आवेगमा आएर कारवाही गरेजस्तो देखिनु हामी आफैँमा एक रोग हुनेछ ।

यसर्थ, हामी यूवा यही अवस्था रहीरहे टुलुटुलु हेरेर मुखदर्शक हुनुभन्दा देशै छाडेर आफ्नो रोजीरोटी र सन्ततीको खुसीको लागि दुई÷चार पैसा आर्जन गर्न मुग्लान जानुनै वाञ्छनिय हुनेछ ।

तर, यो तितो सुनिएपनि यी पापी नेताहरुले राष्ट्रमाथी गरेको गम्भिर अपराधको सजाय वास्तवमा तिनीहरुलाई हुनुपर्नेमा निर्दोष यूवाहरुलाई सजाय दिएस्वरुप जवरजस्त रुपमा वैदेशिक यात्रा तय गर्न बाध्य पारिएको छ ।

- (लेखक : बुटवलका यूवा व्यवसायी हुन् ।)

 

 


प्रकाशित मिति: बिहिवार, बैशाख २८, २०८०, ०५:०७:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम
जिम्मेवार नेता भ्रष्टाचारमा ‘लिप्त’ भएको भन्दै डा.ओमहरीद्धारा कांग्रेस परित्याग
राजनीति
एमालेले गर्‍यो टोप बहादुर रायमाझीलाई निलम्वन
64x64
बुधवार, बैशाख २७, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
64x64
सोमवार, चैत्र ६, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP