Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
समाज
  • Home
  • News
  • प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली
भोट माग्न आउने नेताले नागरिकको पिडा बुझेनन्
64x64
सोमवार, भदौ १३, २०७९ आजको पोष्ट

प्यूठान : प्यूठानले आफ्नै पानीबाट झिमरुक जलविद्यूत्त आयोजना संचालन गरेको २८ वर्ष पुग्यो । १२ मेगावाट क्षमताको उक्त आयोजना संचालनको यति लामो समय वितिसक्दा पनि जिल्लाका केही गाउँहरु अझैपनि अन्धकारजस्तै छन् । स्थानीय खोलाहरुबाट लघु जलविद्युत्त उत्पादन गरेर जसोतसो काम त चलेको छ तर त्यसले दिगो समाधान दिन सकेको छैन् । बर्खाको भेलले आयोजनालाई क्षति गर्दा महिनौ दिन मर्मतमा पर्खनुपर्छ ।

जिल्लाको सवैभन्दा दुर्गम गाउँ नौवहिनी गाउँपालिका १ स्याउलीवाङको कुनै पनि बस्तीमा अहिलेसम्म विद्युत्त विस्तार भएको छैन् । गाउँका ७ सय ५० घरधुरीका हजारौँ नागरिकहरु विद्युत्तबाट बञ्चित छन् ।

‘गाउँलेहरु मिलेर लघु जलविद्युत्त आयोजना संचालन त छ’,निवर्तमान वडा अध्यक्ष शेर बहादुर शेनले भने,‘तर बर्खामा सँधैको बर्खामा बिग्रदा मर्मत गर्नै समस्या पर्छ । खर्चिलो पनि उत्तकै छ ।’ उनले गाउँलेहरु मिलेर तीनवटा लघु जलविद्युत्त आयोजना संचालन गरेर गाउँमा जसोतसो उज्यालो बनाएको सुनाए ।

३२ लाख लगानीमा १८ किलोवाट क्षमताको सरिमाखोला लघु जलविद्युत्त, २५ लाख रुपैयाँ लगानीमा १६ किलोवाट क्षमताको पँधेरा कोटखोला लघु जलविद्यूत्त र १५ लाख रुपैयाँ लगानीमा ८ किलोवाट क्षमताको खारखोला लघु जलविद्युत्त आयोजना संचालन गरेको शेनले बताए । स्थानीयको लगानीमा सौर्य ऊर्जा प्रवद्र्धन केन्द्रले साथ दिएको उनको भनाई छ ।

नेपाल विद्युत्त प्राधिकरण प्यूठानका अनुसार स्याउलीवाङ सहित खवाङ, लिघा, अर्खा र रजावारामा गरी करिव १ हजार घरधुरीमा विद्युत्त विस्तार हुन सकेको छैन् । अन्य गाउँका केही बस्तीहरुमा विस्तार भएपनि स्याउलीवाङका कुनै पनि घरधुरीमा विद्युत्तले छोएको छैन् ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधी र केन्द्रिय राजनीतिमा भएका नेताहरुले दुर्गमको बस्तीमा चासो नदिएको स्थानीयको गुनासो छ । स्याउलीवाङको ठूलो बस्तीमा मोटरबाटो समेत पुगेको छैन् । घण्टौँ पैदल हिडेर नागरिकहरु बजार जान बाध्य छन् । जिल्लामा विकास दुर्गम गाउँबाट शुरु गर्न यहाँका नागरिकहरुले सुझाव दिएका छन् ।

हरेक निर्वाचनमा गाउँमा विजुली र मोटरवाटो लैजाने नेताहरुले गुलिया आवश्वासन बाढ्छन् । तर, चुनाव जितेर गइसकेपछि गाउँका नागरिकका पीडाहरु विर्सने गरेको स्थानीयको दुःखेसो छ । समयमै विद्युत्त विस्तार गर्न नेपाल विद्युत्त प्राधिकरणलाई दवाव दिइरहेको नौवहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले प्रतिक्रिया दिए । ‘काम छिटो गर्न हामीले दवाव दिइरहेका छौँ’,थापाले भने,‘स्याउलीवाङको अपुरो बाटो पनि यही वर्ष पुरा गर्छौ । प्रदेशबाट ४० लाख आएको छ । गाउँपालिकाले ५० लाख छुट्टाएको छ । सडककै कारण विद्युत्त विस्तार गर्न रोकिदैन् ।’

चालु आर्थिक वर्षभित्र विद्युत्त विस्तार हुन बाँकी रहेका सवै ठाउँमा विस्तार गर्ने योजना रहेको नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र प्यूठानका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए । ‘टेण्डर भइसकेको छ । पोलहरु आइसके । तार आउन बाँकी छ’,उनले भने,‘यसै आर्थिक वर्षभित्र सवै ठाउँमा विस्तार गर्छौ ।’ उनले रजवारामा ७० प्रतिशत विद्युत्तीकरण गर्न बाँकी रहेको सुनाए । स्वर्गद्धारी नगरपालिकाको वडा नम्वर १ कोचिवाङमा बढीमा २० घरधुरीमा काम पुरा गर्न बाँकी रहेको उनले बताए । (अन्नपूर्ण)

 


प्रकाशित मिति: सोमवार, भदौ १३, २०७९, ०६:४१:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आहा प्यूठान ! मेटिएन प्यास
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत !
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क
समाज
गुल्मी प्रशासनको सेवा बन्द
64x64
सोमवार, माघ १०, २०७८ गंगा खड्का
पुरा पढ्नुहोस्
समाज
दृष्टिविहीन दाजुभाइलार्ई आर्थिक सहयोग
64x64
शुक्रवार, पुष ३०, २०७८ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP