Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, फाल्गुन २१, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
समाज
  • Home
  • News
  • शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित)
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित)
64x64
शुक्रवार, कार्तिक १४, २०७७ आजको पोष्ट

प्यूठान : ‘म परदेशी’ बोलको दशैँ गित लिएर चर्चामा आएका शाखा अधिकृत नारायण घर्तीले नजिकिदै गरेको तिहारलाई लक्षित गरी ‘भैलो आयो रे’ बोलको गित बजारमा ल्याएका छन् । यो उनको दोस्रो प्रस्तुती हो । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ निवासी घर्ती पेशाले सरकारी शाखा अधिृकत हुन् ।

गाउँले परिवेशलाई नजिकबाट नियालेर रचिएको उनको दशैँ गित धेरैले रुचाएका थिए । विहिवारदेखि बजारमा आएको भैलो आयो रे बोलको तिहार कोशेलीलाई पनि धेरैले रुचाएका छन् ।

कोरोनाका कारण घरघरमा पुगेर देउँसी भैलो खेल्ने परिस्थिती नभएपनि घरमै बसेर ‘भैलो आयो रे’ सुन्दा भैलेरेहरु घरमै आएजस्तो अनूभुति गीतले गराउने विश्वास गरिएको घर्तीले प्रतिक्रिया दिएका छन् । जागिरे जीवनसँगै फूर्सदको समयलाई सदुपयोग गरी बाल्यकालदेखिको रुचिको संगीत क्षेत्रलाई भरपूर्ण उपयोग गर्ने सोँच अनुसार दशैँ तिहारमा गीत रचना गरिएको उनको भनाई छ ।

घर्ती स्कुले जीवनदेखि नै विभिन्न प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुँदै आएका थिए । भैलो आयो रे मा स्वर ः नारायण घर्ती र कमला पोखरेलको रहेको छ । शव्द नेत्र अर्याल, एरेञ्ज रामचन्द्र चन्द, निर्देशन÷सम्पादन हुम गैरे र नृत्य चर्चित नायक, नायिका अञ्जली अधिकारी र लोमश शर्माले गरेका छन् ।

भिडियो हेर्नुहोस : 

यो पनि पढ्नुहोस् : 

https://www.ajakopost.com/social/931


प्रकाशित मिति: शुक्रवार, कार्तिक १४, २०७७, ०७:२१:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित
सम्पदा र झिमरूक
सम्झौतामा बिहे
अस्पतालमा जनताका लागि अक्सिजन किन्ने बजेट छैन्, सांसद र पिएलाई दसैँ भत्ता वितरण
समाज
बढिरहेको बलात्कार : केमिकल ‘क्यास्ट्रेसन’ एक उपाय
64x64
आइतवार, आश्विन २५, २०७७ दिपा पौडेल
पुरा पढ्नुहोस्
समाज
शाखा अधिकृत घर्तीले ल्याए ‘म परदेशी’ ‘नासुको अन्तरवार्तामा पनि गीत सुनाए’
64x64
आइतवार, आश्विन ११, २०७७ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७ 89
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी आजको पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने विनोद खड्का
समाज
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP