Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • गरिबीको सहारा बने बसन्त, बालिकाको लाखौँको उपचार निःशुल्क
गरिबीको सहारा बने बसन्त, बालिकाको लाखौँको उपचार निःशुल्क
64x64
शुक्रवार, बैशाख २९, २०८० आजको पोष्ट

बुटवल : ऐरावती गाउँपालिका–४ तिल्केनीकी प्यूठानकी ८ वर्षिय बालिका सोना सुनार मामाघर बस्छिन् । आमा अनिता सुनार १ छोरा र २ छोरीको पालनपोषणका लागि भारतमा मजदुरी गर्छिन् । आमाबुवाको सम्वन्धमा खटपट आएपछि बुवा साथमा छैनन् । मामाघरकी हजुरआमाको सहारामा उनी बस्दै आएकी छिन् ।

वैशाख २० गते सोना घरको बार्दलीबाट खसेपछि टाउकोमा गम्भिर चोट लाग्यो । विहान बेलुकाको छाक टार्नै मुश्किल पर्ने यो परिवारलाई आपत्ती आइलाग्यो । उपचार गर्न लैजाने कसैको आँट भएन् । गम्भिर घाइते भएकी बालिकालाई आर्थिक अभावका कारण तीन दिनसम्म घरमै राखियो । हातमा काँडाले ‘घोच्दा’ समेत सहन नसक्ने मानवीय अवस्थामा ती अवोध बालिका तीन दिनसम्म घरमै छटपटिइन् बाध्य भइन् ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहसँग उनको पीडाको खवर पुग्यो । अध्यक्ष शाहले लुम्विनी सिटी अस्पताल बुटवलका संचालक झिमरुक गाउँपालिका–५ प्यूठान निवासी बसन्त जिसीलाई निःशुल्क उपचारका लागि आग्रह गरे । शाहको आग्रहलाई जिसीले सहजै स्वीकार गरेपछि वैशाख २३ गते राती ती बालिकालाई उपचारका लागि बुटवल पु¥याइयो ।

गरिबको छानोमुनी हुर्किएकी बेसहारा सोनाका लागि बसन्त साहारा बने । शल्यक्रिया गरेर आइसियूमा राखेर उनको उपचार गरियो । ६ दिनको उपचारपछि उनी निको भएर घर फर्किएकी छिन् । लुम्विनी सिटी अस्पतालका न्यूरो सर्जन डाक्टर टिके सिँहको नेतृत्वमा बालिकाको शल्यक्रिया गरिएको छ । बच्चाको टाउकोमा रगत जमेको थियो ।

शल्यक्रिया सहितको उपचार खर्च, आइसियू र औषधी सहित गरी भएको झण्डै तीन लाख रुपैयाँ खर्च अस्पतालका संचालक जिसीको नेतृत्वमा पूर्ण रुपमा निःशुल्क गरिएको छ । उपचार नपाएर घरमै छटपटिएकी सोनाले नयाँ जीवन पाएकी छन् । ‘सामाजिक उत्तरदायित्व वहन गरेर बच्चाको उपचार गरेका हौँ’,जिसीले भने,‘उपचारमा सलंग्न डाक्टर र अस्पताल परिवारको पनि साथ मिल्यो र उपचार निःशुल्क गरिएको छ ।’


प्रकाशित मिति: शुक्रवार, बैशाख २९, २०८०, ०१:१८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्यूठान अस्पतालका डाक्टरले ढाटेपछि !
प्यूठान अस्पतालको अध्यक्षमा विजयविराज नियूक्त
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
निःशुल्क स्वास्थ्य शिविरमा बाढियो म्याद नाघेका औषधी
स्वास्थ्य /शिक्षा
निःशुल्क स्वास्थ्य शिविरमा विरामीको चाप, हजारौँले लिए सेवा
64x64
सोमवार, फाल्गुन ८, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
प्यूठान महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य शिविर
64x64
सोमवार, फाल्गुन १, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 370
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Surya Thapa
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP