Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
स्थानीय सरकार
  • Home
  • News
  • चोर समात्नुस्, दश हजार लैजानुस् !
चोर समात्नुस्, दश हजार लैजानुस् !
64x64
बिहिवार, माघ १२, २०७९ बासुदेव गिरी

प्यूठान : प्यूठानमा दिनप्रतिदिन चोरीका घटनाहरु बढ्दै जानथालेपछि गौमुखी गाउँपालिकाले चोर समात्ने व्यक्तिलाई नगद दश हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बुधवार गाउँपालिकाले सूचना सार्वजनिक गर्दै गाउँपालिका क्षेत्रमा चोर समात्ने जो सुके व्यक्तिलाई नगद पुरस्कार दिने सार्वजनिक गरेको हो ।

गाउँपालिकाले घुमन्ते व्यापारीहरुलाई अर्को सूचना जारी नहुँदासम्म गाउँपालिका क्षेत्रमा प्रवेश गर्न समेत रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत घुम बहादुर घर्तीले जानकारी दिए । पछिल्लो समय गौमुखी सहित झिमरुक गाउँपालिकामा चोरीका घटनाहरु अत्यधिक बढ्दै गएका छन् । चोर घरभित्रै पसेर घरधनीलाई बेहोस बनाई लाखौ रुपैयाँ नगद र सुन चोरी गर्ने गरेका छन् ।

गाउँमा कुनै शंकास्पद व्यक्ति फेला परेमा प्रहरीलाई वा वडाध्यक्षहरुलाई खबर गर्न गाउँपालिकाले आग्रह गरेको छ । व्यक्तिका घरदेखि पसल, वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयसम्ममा चोरी भएको छ ।

 


प्रकाशित मिति: बिहिवार, माघ १२, २०७९, ०८:४५:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घरदैलोमै अपांगता परिचयपत्र
लुम्बिनी सांस्कृतिकको दशौँ नगरसभा : पारित भए १४ वटा ऐन तथा कार्यविधि
झिमरुकको बृहतर विकासका लागि विशेष कार्यशाला
झिमरुकमा राष्ट्रपति रनिङ्गशिल्ड शुरु
स्थानीय सरकार
योजना छनोट गर्नुअघि बस्तीमा पुगेर संभाव्यता अध्ययन
64x64
सोमवार, पुष २५, २०७९ बासुदेव गिरी
पुरा पढ्नुहोस्
स्थानीय सरकार
गरिबको चुल्होमा धनीको रजाइँ
64x64
सोमवार, मंसिर २६, २०७९ प्यार अलि खाँन
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 60
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP