Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
स्थानीय सरकार
  • Home
  • News
  • झिमरुकमा राष्ट्रपति रनिङ्गशिल्ड शुरु
झिमरुकमा राष्ट्रपति रनिङ्गशिल्ड शुरु
64x64
शुक्रवार, फाल्गुन ५, २०७९ बासुदेव गिरी

झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङिशल्ड प्रतियोगिता शुक्रबारदेखि शुरू भएको छ । गाउँपालिका नजिकै रहेको खेलमैदानमा शुक्रवारदेखि प्रतियोगिता शुरु भएको हो । लुम्बिनी प्रदेसका कृषी तथा भूमी ब्यवस्था मन्त्री एवं प्यूठानका प्रदेशसभा सदस्य तुल्सिराम शर्माले प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले शिक्षा र खेलकुद विकासलाई प्राथमिकता दिने बताए । उनले राम्रो खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै शुरुवात गर्नुपर्ने धारणा राखे । विद्यालय तहमा खेलाडी उत्पादनका लागि सबै तहका सरकारहरुको सहकार्य आवश्यक रहेको शर्माको भनाई छ । प्यूठान कृषिको प्रचुर सम्भावना भएको जिल्ला भएकाले यसतर्फ देखिने गरि कृषकले अनुभुती गर्ने गरि किसान लक्षित कार्यक्रम ल्याउने उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालय उमेरदेखि नै खेलकुद, संगीत जस्ता क्रियाकलापमा विद्यार्थी भाई बहिनीहरुलाई उपयूक्त वातावरण सृजना गरिदिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जिसीले बालबालिकाको चौतर्फी बिकासको लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण हुने भएकोले बिद्यालय स्तरबाट खेलकुद संगीत, नृत्य जस्ता विद्यार्थीको रुचिको बिषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले स्वस्थ जनशक्तिको माध्यमबाट झिमरुकको समृद्धी हासिल गर्न सकिने भएकोले शारीरिक, मानसिक रुपमा स्वास्थ्य रहन खेलकुद अपरिहार्य भएको बताए । पालिकाको समृद्धिको लागि सबैको सहकार्य महत्वपूर्ण हुने उनको भनाई छ ।

प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १० वटा माध्यामिक तह अन्तरगतका सामुदायिक विद्यालयबाट खेलाडीको सहभागीता रहेको शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एथलेटिक्सका विभिन्न विधा, भलिवल लगायतका खेलहरू संचालन हुनेछन् । प्रतियोगिता अन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, लगायतका खेलमा चार सय खेलाडी सहभागी उने उनले जानकारी गराए । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

 


प्रकाशित मिति: शुक्रवार, फाल्गुन ५, २०७९, ०९:०६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
स्थानीय सरकार
मल्लरानीमा यसरी सम्भव भयो लगातार दुइ आर्थिक वर्ष वेरुजु शुन्य
64x64
आइतवार, बैशाख १०, २०८० बालकृष्ण थापा
पुरा पढ्नुहोस्
स्थानीय सरकार
शून्य बेरुजुले प्यूठानका दुई पालिकाको राष्ट्रिय चर्चा
64x64
सोमवार, बैशाख ४, २०८० केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP